विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

मोरङ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रमुख … Continue reading विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान